बालगायक प्रितम आचार्य इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूत नियुक्त

<span class='c1'>बालगायक प्रितम आचार्य इटहरी</span> <span class='c2'>उपमहानगरपालिकाको बाल सद्भावनादूत नियुक्त</span>

सुनसरी, जेठ २८ । भारतीय ‘रियालिटी शो सारेगमप लिटिल च्याम्प’मा तेस्रो स्थान प्राप्त गरेका नेपाली बालगायक प्रितम आचार्य इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूत नियुक्त भएका छन् ।

सोमबार गृहनगर इटहरी आइपुगेका उनलाई मंगलबार उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी बाल सद्भावनादूत नियुक्त गरेको घोषणा गरेको हो ।

गायनको माध्यमबाट विदेशी भूमिमा पनि नेपालको नाम राख्न महत्वपूर्ण योगदान पुर्‍याएकाले उनलाई बाल सद्भावनादूत नियुक्त गरिएको उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्