सुनसरीको दुहवी नगरपालिकामा डेंगुको रोगी फेला , बिराटनगर पठाइयो

सुनसरीको दुहवी नगरपालिकामा डेंगुको रोगी फेला , बिराटनगर पठाइयो

बिराटनगर असार ४,

सुनसरीको दुहबीमा पनि डेंगुको संक्रमण देखिएको छ ।

दुहबी ५ घर भएकी लता अग्रहरिलाई दुहबीमा रहेको इजि केयर स्वास्थ्य केन्द्रमा डेंगुको जांच गर्दा संक्रमण देखा परेकोकेन्द्रका संचालक आसिफ अन्सारी  बताए । उनलाई थप उपचारको लागि बिराटनगर रेफर गरेको अन्सारीले जानकारी दिए । धरानबाट देखिएको डेंगु अहिले पूर्वमा देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्