शौचालय जान भनेर बिजुली बाल्ने क्रममा करेण्ट लागेर १ को मृत्यु

शौचालय जान भनेर बिजुली बाल्ने क्रममा करेण्ट लागेर १ को मृत्यु

विराटनगर ६ असार । सुनसरीको बर्जु गाउँपालिका(६ चिमडीबजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिवार राती साढे ९ बजेको समयमा बर्ष५० का नन्दकिशोर साह आफ्नै घरका ेशौचालय जान बिजुली बाल्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिराटनगरको बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्