सिरहामा किशोरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

<span class='c1'>सिरहामा किशोरी बलात्कार गरेको</span> <span class='c2'>आरोपमा एक युवक पक्राउ</span>

सिरहा , असार १०। सिरहामा किशोरी बलात्कार गरेको आरोपमा एक युवक प्रहरी द्वारा पक्राउ परेको छ ।

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका– १ घर भएका श्याम कुमार महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपीलराज बोहोराले जानकारी दिए ।

डीएसपी बोहोराका अनुसार बन्दिपुर घर भएकी जंगलमा घास काट्न गएको बेला १४ वर्षीया किशोरीमाथि बलात्कार गरेकोे आरोपमा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवक उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता बोहोराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्