१७ महिनाका पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु

<span class='c1'>१७ महिनाका  पाङचुहाङ</span> <span class='c2'>सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु</span>

विराटनगर १६ असार । मोरङको सुन्दरहरैचा नगरपालिका–१० मितेरीटोलका रामबहादुर सम्बाहाम्फेका १७ महिनाका छोरा पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु भएको छ ।
रामबहादुरकी बहिनी सोही स्थान बस्ने कमला धिमालको घरमा सिल्भरको भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर बालकको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डुबेर गम्भीर घाइते भएका बालकको सुकुना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्