मोरङको दाम्राभीट्टा स्कुलमा कक्षा ११ सुरु हुने ,होटेल म्यानेजमेन्ट र म्यानेजमेन्टमा भर्ना हुदै बिद्यार्थी

<span class='c1'>मोरङको दाम्राभीट्टा स्कुलमा कक्षा ११ सुरु हुने</span> <span class='c2'>,होटेल म्यानेजमेन्ट र म्यानेजमेन्टमा भर्ना हुदै बिद्यार्थी</span>

बिराटनगर असार  १७ ,

मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुलमा कक्षा ११ सुरु हुने भएको छ । यसै वर्षबाट स्कुलले होटेल म्यानेजमेन्ट र म्यानेजमेन्टमा कक्षा ११ मा भर्ना सुरु गर्ने जनाएको छ ।

करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभागितामा शैक्षिकसत्रबाट संचालनमा आएको हो । स्कुलले संचालन गर्ने कक्षा ११ को कक्षा गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको हुने स्कुलका एकेडेमिक निर्देशक पंकज खड्काले जानकारी दिए ।

[adrotate banner="18"]

स्कुलमा हाल ६ सय बिद्यार्थी अध्यनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्