संखुवासभामा अत्याधुनिक हतियार र गोलीसहित ‘विप्लव’ समूहका कार्यकर्ता पक्राउ परे

संखुवासभामा अत्याधुनिक हतियार र गोलीसहित ‘विप्लव’ समूहका कार्यकर्ता पक्राउ परे

संखुवासभा असार २० – अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवाखोलाबाट पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा निमदोर्जे तामाङ छन् । तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिनसमेत बरामद भएको आइएजीपी सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्