इटहरीको प्रियन्स होटलले जवरजस्ती यौनधन्दा गराएको आरोपमा संचालक पक्राउ

इटहरीको प्रियन्स होटलले जवरजस्ती यौनधन्दा गराएको आरोपमा संचालक पक्राउ

इटहरी २० असार । इटहरीमा १७ मा रहेको प्रियन्स होटल एण्ड लजले जवरजस्ती यौनधन्दा गराएको आरोपमा संचालक पक्राउ परेका छन् । इलाम घर भएकी २५ बर्षिय किशोरीलाई होटलमा जवरजस्ती यौनधन्दा गराएको भन्दै होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । होटलका सञ्चालक इटहरी ५ का नारायण चौधरी र खनारका रोहित चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । होटल सञ्चालकले जवरजस्ती यौनधन्दा गराए पछि उनीरुलाई पक्राउ गरी मानव वेचविखान ओसारपसार कसुर अन्तरगत मुद्धा दायर भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्