दुहवीमा सुनसरी-मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा (फोटो फिचर)

दुहवीमा सुनसरी-मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा (फोटो फिचर)

इटहरी–विराटनगर खण्डको दुहवीमा सुनसरी मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा परेको छ । लगातारको वर्षाका कारण बुढीखोलामा आएको बाढीले पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो ।

तस्बिर : अजय साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्