अस्ट्रेलियामा झापाका स्वदेशले आत्महत्या गरे , आत्महत्याको कारण खुलेन

अस्ट्रेलियामा झापाका स्वदेशले आत्महत्या गरे , आत्महत्याको कारण खुलेन

काठमाडौं असार २७ । अस्ट्रेलियामा एक नेपालीले आत्महत्या गरेका छन् । झापाका स्वदेश सेढाईले आत्महत्या गरेका हुन् ।

सिड्नीमा पोखराका गणेश भट्टराईसँगै अपार्टमेन्टमा बस्दै आएका सेढाईले लुगा राख्ने वाड्रोबभित्र आत्महत्या गरेका हुन् । उनी डेढ दुई वर्ष अघि अस्ट्रेलिया आएका थिए ।

सिड्नीमा कम्युटर ईन्जियरिङमा ब्याचलर गर्दै गरेका सेढाई झापाको घैलाडुबा गाविसका पूर्व अध्यक्ष सुर्य उप्रेतीका भान्जा हुन । उनको शव लुगा राख्ने वाड्रोबभित्र फेला परेको थियो । उनले किन आत्महत्या गरे भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्