खोलाले बगाएर अढाइ वर्षीय बालकको ज्यान गयो

<span class='c1'>खोलाले बगाएर अढाइ वर्षीय</span> <span class='c2'>बालकको ज्यान गयो</span>

विराटनगर ३० असार । झापामा खोलाले बगाएर अढाइ वर्षीय बालकको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१३ का गंगाराम प्रसाईँको अढाइ वर्षीय छोरा अजित प्रसाईँको खोलाले बगाएर मृत्यु भएको हो ।
सोमबार बिहान ७ बजे बाबु खेतमा गएको र छोराले बाबुलाई पछ्याउँदै जाने क्रममा फुलवासा खोलाले बगाउँदै गरेको बाबुले नै देखेपछि स्थानीयवासी समेतको सहयोगमा तत्काल उद्धार गरी उपचारको लागि विर्तामोडको बी.एण्ड.सी. अस्पताल लगिएको थियो ।
तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्