पोखरीमा डुबेर बालकको मृत्यु

<span class='c1'>पोखरीमा डुबेर</span> <span class='c2'>बालकको मृत्यु</span>

विराटनगर ३१ असार । सुनसरीको दुहबी नगरपालिका९२ का सलिब मियाको ४ बर्षीया छोरा जुगेर मियाको पोखरीमा डुबेर मृत्यु भएको छ । सोमवार अपरान्ह ५ बजेको समयमा बिबाहमा जान भनी हिडेका बालक घर नजिकै रहेको पोखरीमा डुबेर घाइते भएकामा उनलाई तत्काल उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल दुहवी हुँदै थप उपचारको लागि बिराट टिचिङ अस्पताल पठाईएकोमा उपचार कै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्