पहिरोले पुरिएर हजुरआमाकोे मृत्यु, नाती घाईते

<span class='c1'>पहिरोले पुरिएर हजुरआमाकोे</span> <span class='c2'>मृत्यु, नाती घाईते</span>

उदयपुर, ३१ असार । उदयपुरको रौतामाई नगरपालिका(८ डिल्लीवरमा आज बिहान १ बजे पहिरोले पुरिएर स्थानीय ५५ बर्षीया रनमाया रिठ्ठा मगरको मृत्यु भएको छ भने मृतककै ९ बर्षीय नाती महेश ग्रान्जा मगर घाईते भएका छन् ।
घरमा सुतिरहेको अबस्थामा एक्कासि आएको पहिरोले पुरीएर घरमा क्षति भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोलीले बालकको जिवितै उद्धार गरी उपचारको लागि धरान स्थित बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको छ । मृतकको शव बिहान साढे ८ बजे पुरीएको स्थानबाट निकालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्