ईलामबाट ३ थान भरुवा बन्दुक सहित २ जना पक्राउ

ईलामबाट ३ थान भरुवा बन्दुक सहित २ जना पक्राउ

ईलाम,  ३१असार ।  ईलाम नगरपलिका-३ बाट प्रहरीले ३ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ  ।   हतियारधारी समुहबाट शंकास्पद गतिबिधी भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले सन्दकपुर गाउँपालिका-१ का ३५ बर्षीय राम कुमार राई र २७ बर्षीय कुमार फागो लिम्बुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ईलाममा राखि थप अनुसन्धान भईरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्