मुख्यमन्त्री कप प्रदेश लिगको फाइनल झापाको सैनिक युथ क्लबले जित्यो

<span class='c1'>मुख्यमन्त्री कप प्रदेश लिगको फाइनल</span> <span class='c2'>झापाको सैनिक युथ क्लबले जित्यो</span>

सुनसरी साउन १ ,

मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलका खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै झापाको सैनिक युथ क्लब च्याम्पीयन बनेको छ । धरान रंगशालामा मंगलबार दिउँसो झापा र मोरङबीच भएको प्रतिष्पर्धात्मक खेलमा २ गोल गर्दै जीत हात पारेका हो ।

जसमा झापाको तर्फबट रेजन माझी र कप्तान बिकेह सुब्बाले गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्