८ भाद्र २०७६, आईतवार

मुख्यमन्त्री कप प्रदेश लिगको फाइनल झापाको सैनिक युथ क्लबले जित्यो

सुनसरी साउन १ ,

मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलका खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै झापाको सैनिक युथ क्लब च्याम्पीयन बनेको छ । धरान रंगशालामा मंगलबार दिउँसो झापा र मोरङबीच भएको प्रतिष्पर्धात्मक खेलमा २ गोल गर्दै जीत हात पारेका हो ।

जसमा झापाको तर्फबट रेजन माझी र कप्तान बिकेह सुब्बाले गोल गरेका थिए ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस