बिराटनगरको शिक्षादिप कलेजको सहयोगमा लियो युनिकद्वारा राहत बितरण

बिराटनगरको शिक्षादिप कलेजको सहयोगमा लियो युनिकद्वारा राहत बितरण

बिराटनगर साउन ५ ,

बिराटनगर -१२ स्थित सिम्राह टोलका राहातबाट बन्चित भएका २१ वटा परिवारलाइ लियो क्लब अफ बिराटनगर युनिकले राहत बितरण गरेको छ। उक्त कार्यक्रममा लायन्स क्लब अफ बिराटनगर युनिकका अध्यक्ष लक्ष्मण घिमिरे , लियो जिल्ला ३३५ ए १ का अध्यक्ष नाजिर मोहम्मद , लियो क्लब अफ बिराटनगर युनिकका अध्यक्ष पेरिस सुबेदि , सचिव प्रज्जवल काफ्ले , लायन्स सदस्य रमा कार्की  लगायतको  उपस्थिति थियो।

उक्त कार्यक्रमा प्रत्येक  परिवारलाइ एउटा म्याट,झुल,इमेर्जेन्सी लाइट र साबुन प्रदान गरिएको छ । उक्त कार्यक्रम शिक्षादिप कलेज बिराटनगर र लायन्स युनिकको विशेष सहयोगमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्