झापाको मेचीनगरमा जमेको पानी मोटर लगाई तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>झापाको मेचीनगरमा जमेको पानी मोटर लगाई तान्ने</span> <span class='c2'>क्रममा करेन्ट लागेर एक जनाको मृत्यु</span>

बिर्तामोड, साउन ५ गते । झापाको मेचीनगरमा आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।

मुत्यु हुनेमा मेचीनगर–६ का ५५ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

धनकुमारीलाई आफ्नै घरको बाहिर जमेको पानी मोटर लगाई तान्ने क्रममा अचानक करेन्ट लागेको थियो । घाइते राईको उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्