नाबालिका बलात्कार गर्ने युवा जेल चलान, अदालतद्धारा ९ बर्ष कैदको सजाय

<span class='c1'>नाबालिका बलात्कार गर्ने युवा जेल चलान,</span> <span class='c2'>अदालतद्धारा ९ बर्ष कैदको सजाय</span>

ईलाम, १७ साउन ।
एक नाबालिकालाई जवरजस्ती करणी गरेर फरार एक युवालाई इलाम प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिकाकी एक नाबालिकालाई जबरजस्ती करणी गरी ६ बर्षदेखि फरार रहेका सचिन रसाईलीलाई प्रहरीले पक्राउ गरेको हो । इलाम चुलाचुली गाउँपालिकास्थित एक महिलासँग बसेका रसाइलीलाई पक्राउ गरी आजै जिल्ला अदालत इलामबाट कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिए । २९ वर्षीय रसाइलीलाई इलाम जिल्ला अदालतले २०७४ कात्तिक ३० गते ९ बर्ष कैदको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्