४ सय ४० लिटर अवैध घरेलु मदिरा बरामद

४ सय ४० लिटर अवैध घरेलु मदिरा बरामद

विराटनगर २३ साउन । मोरङको बेलबारीबाट इलाका प्रहरी कार्यालय बेलबारीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।


बिहीबार बिहान ११ बजे तिर यात्रुबहाक बसमा लुकाई छिपाई ल्याएको अवैध मदिरा नियन्त्रणमा लिइएको हो । को १ ख ४१४६ नम्बरको बसमा ४ सय ४० लिटर मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्