भालुको आक्रमणबाट महिला घाईते

<span class='c1'>भालुको आक्रमणबाट</span> <span class='c2'>महिला घाईते</span>

सोलुखुम्बु, २५ साउन ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ३ लोदिङ बस्ने बर्ष ४२ की मायाँ शेर्पा भालुको आक्रमणबाट घाईते भएकी छिन । शुक्रबार राती साढे ९ बजेको समयमा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आफ्नै मकैं बारीमा मकै रुङ्न बनाएको सानो टहरामा बसेर भालु धपाउन टिन बजाउने क्रममा बच्चा सहित आएको भालुले आक्रमण गरेको हो । उनी गम्भीर घाइते भएकी छिन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल सोलुखुम्बु लगिएकोमा थप उपचारको लागि मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्