दमकमा अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ५ किमी खुल्ला दौड हुने

दमकमा अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ५ किमी खुल्ला दौड हुने

दमक,२६ साउन । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ५ किमी खुल्ला दौड हुने भएको छ ।
दमक पव्लिक लाईव्रेरी , दमक जेसीज र नगरपालिकाको संयुक्त आयोजनामा साउन २७ गते सोमबार दौड हुने भएको हो ।

लाईव्रेरीको गठित युथ टिमको छैठौ बार्षिक स्थापना दिवसका अवसर पारेर आयोजनामा हुने उक्त दौडको सम्पूर्ण तयारी पूरा भएको यूथ टिमका अध्यक्ष दधिराम ढकालले जानकारी दिए ।

दौडमा महिला पुरुष दुबै बिधामा प्रथम द्वितिय र तृतिय हुनेले क्रमश रु ५०००/ रु ३०००/ रु२००० पाउने छन् ।

दौडमा सहभागी हुन धावकले दौड सुरुहुनु अगाडी नाम टिपाउनु पर्नेछ । दौडमा १५ देखी ४० उमेर का धावकले भग लिन सक्ने छन् ।

दौड लाइब्रेरी बाट सुरु भएर दमक चोक हुँदै शान्तिमार्ग हुदै नेकपा पाटी कार्ययल तलतिरबाट अमर चौक हुदै लाइब्रेरीमा सकिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्