प्रदेश नम्बर १ : सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प

<span class='c1'>प्रदेश नम्बर १ : सोलुखुम्बुको गोली</span> <span class='c2'>आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प</span>

काठमाडौं, भदौ ५ । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ७ बजेर ७ मिनेटको समयमा ४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४.७ रेक्टरको भूकम्प गएको थियो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्