मोरङ, भाद्र १२ ।
मोरङको बेलवारी नगरपालिका-२ का ३२ बर्षीय जिवन श्रेष्ठको रुखबाट लडेर मृत्यु भएको छ । दिउँसो १२ बजे घर नजिकै रहेको सामुदायिक बनमा रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाईते भएका श्रेष्ठको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।