इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि

<span class='c1'>इनरुवा वितरण केन्द्रमा आठ</span> <span class='c2'>एमभिए क्षमता वृद्धि</span>

इनरुवा । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि गरिएको छ । सो क्षमता वृद्धि भएसँगै यस क्षेत्रमा मागभन्दा बढी विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ । शुक्रबार इनरुवा वितरण केन्द्रमा नयाँ पावर ट्रान्सफर्मर जडान गरिएको छ ।

अहिले केन्द्रमा १६ एमभिए क्षमता थियो । दुइै वटा आठ–आठ एमभिएका गरेर जम्ममा १६ एमभिएका ट्रान्सफर्मर रहेकामा एउटा आठ एमभिएको ट्रान्सफर्मर हटाइएको र त्यो ठाउँमा एउटा १६ एमभिएको ट्रान्सफर्मर जडान गरिएको केन्द्रका प्रमुख साहले बताए ।

केन्द्रमा १६÷१६ एमभिए क्षमताका नयाँ ट्रान्सफर्मर जडान भएपछि अब इनरुवा केन्द्रमा २४ एमभिए क्षमता भएको केन्द्रले जनाएको छ । अत्यधिक लोडका कारण विद्युत् सहज आपूर्ति हुनका लागि समस्या हुँदै आएकामा अब त्यो समस्याबाट स्थानीय मुक्त भएका केन्द्रका प्रमुख साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्