जंगली च्याउ खादा ताप्लेजुङमा चार जना बिरामी

<span class='c1'>जंगली च्याउ खादा ताप्लेजुङमा</span> <span class='c2'>चार जना बिरामी</span>

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सानथाक्रामा जंगली च्याउ खादा ४ जना घाईते भएका छन् । घर नजिक रहेको उतिसको रुखमा रहेको जंगली च्याउ खाई बर्ष ५५को पुर्ण बहादुर कामी, निजको श्रीमती बर्ष ५३की दिलमाया कामी, निजको छोरा बर्ष १८ को तेज बहादुर कामी र सोही गाऊँपालिका ४ बस्ने बर्ष १७ को पुर्ण बहादुर लिम्बु बिरामी परेका हुन् । उनिहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्