विराटनगरमा जाडो बढ्यो, व्यवसायी दिपेन मरिकद्वारा गरिब परिवारलाई न्यानो कपडा वितरण

<span class='c1'>विराटनगरमा जाडो बढ्यो, व्यवसायी दिपेन मरिकद्वारा</span> <span class='c2'>गरिब परिवारलाई न्यानो कपडा वितरण</span>

बिराटनगर पुष १३ , 

बिराटनगरमा चिसो बढेर जनजीवन प्रभावित बनेको छ । गरिव बस्तीमा बालबालिका तथा बृद्धलाई असहज बनेको अवस्थालाई मध्यनजर गर्दै सामाजिक अभियन्ता तथा बिभिन्न सहयोगीहरुले बिभिन्न राहतका कार्यक्रम गरिरहेका छन् ।

यसैक्रममा,   बिराटनगर-१७ इस्लामपुरमा अवस्थित १५ गरिव घर परिवारलाई कम्बल, टोपी र जुरफ वितरण गरिएको छ। लायन्स क्लब अफ बिराटनगर युनिकका सदस्य एवम ब्यवसायी दिपेन मारिक द्वारा १७ हजार बराबरको सामाग्री बितरण गरिएको छ।

बढ्दै गएको चिसोमा लुगा कपडा नहुने गरिव परिवारको दुख कष्ट बुझेर उक्त सामाग्री वितरण गरिएको ब्यवसायी मारिकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्