विराटनगरको हाटखोला पुल मुनि कसले फाल्यो नवजात शिशु , पोष्ट मार्टमको रिर्पोट पछि मात्र पत्ता लाग्ने

<span class='c1'>विराटनगरको हाटखोला पुल मुनि कसले फाल्यो नवजात शिशु</span> <span class='c2'>, पोष्ट मार्टमको रिर्पोट पछि मात्र पत्ता लाग्ने</span>

बिराटनगर । विराटनगर ८ हाखोला सिङघिया खोलाको पुल मुनि एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । विराटनगर – कटहरी विचमा रहेको पुल मुनी मृत अवस्थामा भेटिएको शवलाई स्थानियले देखेपछि हाटखोला प्रहरीलाई खबर गरेका थिए ।

मृत अवस्थामा भेटिएको शिशु छोरी रहेको हाटखोला प्रहरी चौकीका ईन्चार्ज मनोज अधिकारीले जानकारी दिए । मृत अवस्थामा भेटिएको शिशु कसको हो भनेर अहिले नै याकिन हुन नसक्ने प्रहरी ईन्र्चाज अधिकारीले बताए । शिुशुको पोष्टमार्टम पछि मात्र थाहा हुने अधिकारीको भनाई छ । प्रहरी शिशु फाल्नेको खोजतलास गरिरहकेको छ । शिशुको अहिले कोशी अञ्चल अस्पताल विराटनगरमा पोष्टमार्टमको लागी लगिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्