विराटनगरको सेन्ट्रल मलमा नयाँ वर्ष २०२० को अवसरमा सांगीतिक कन्सर्ट हुने

विराटनगरको सेन्ट्रल मलमा नयाँ वर्ष २०२० को अवसरमा सांगीतिक कन्सर्ट हुने

विराटनगर पुस १५।

विराटनगरको सेन्ट्रल मलमा अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा सांगीतिक कन्सर्ट हुने भएको छ ।

बिभिन्न समयमा मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको मलले नयाँ वर्षमा झापा दमकको चर्चित सिग्नेचर व्याण्डको प्रस्तुति गर्ने भएको मलले जनाएको छ ।

जनबरी १ तारिख बुधबार उक्त ब्याण्डले मल प्रस्तुती दिने छन् । कार्यक्रम दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्