भारतीय पर्यटकलाई विराटनगर नाकाबाटै स्वागत

<span class='c1'>भारतीय पर्यटकलाई विराटनगर</span> <span class='c2'>नाकाबाटै स्वागत</span>

विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को पहिलो पहिलो दिन विराटनगर नाका हुँदै भित्रिएका भारतीय पर्यटकहरुलाई नाकाबाटै स्वागत गरिएको छ । प्रदेश १ का पर्यटकीय क्षेत्र घुम्न आएका भारतीय पर्यटकहरुलाई नाकाबाट नै स्वागत गरिएको हो । नेपाल भारत मैत्री युवा संघले विराटनगर भन्सार क्षेत्रमा बुधबार विहान पर्यटकलाई स्वागत गरेको हो । सपरिवार र समूह बनाएर आएका छिमेकी देशका पाहुनालाई गुलाबको फूल र सयपत्रीको मालाले स्वागत गरिएको आयोजक संस्थाका अध्यक्ष मोहम्मद नसरुले बताए ।  भ्रमण वर्षको पहिलो दिन विराटनगर नाका हुँदै बुधबार मात्र ३ सय बढी निजी तथा सार्वजनिक सवारीसाधनहरु नेपाल प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्