विराटनगरको मेरिल्याण्ड कलेजमा रक्तदान कार्यक्रम, ३९ जनाले दिए रगत

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेजमा रक्तदान कार्यक्रम,</span> <span class='c2'>३९ जनाले दिए रगत</span>

बिराटनगर पुष १७ , 

बिराटनगरमा मारवाडी युवा मन्चको र मेरिल्याण्ड कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  मारवाडी युवा दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३९ जनाले रगत दिएका थिए । बिराटनगरमा बेलायतको बिबिएम पढाई हुने भृकुटी चोकस्थित कलेजका बिद्यार्थी तथा प्राध्यापकले रक्तदान गरेका थिए ।

मारवाडी युवा मन्चले भोलि पनि बिराटनगरको जैन भवन अगाडी रक्तदान कार्यक्रम रहने मारवाडी युवा मन्च बिराटनगरका अध्यक्ष गोपाल आग्रवालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्