विराटनगर महानगरपालिका बिरुद्धमा भुमिहिनको बिरोध

<span class='c1'>विराटनगर महानगरपालिका बिरुद्धमा</span> <span class='c2'>भुमिहिनको बिरोध</span>

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरभित्र बसोबास गर्दै आएका सुकुम्बासीहरुको घर–टहरा लगायत संरचना भत्काउने सुचना जारी गरेसँगै उनीहरु आन्दोलित भएका छन् । नेपाल भुमिहिन सुकुम्वासी संगठनको नाममा उनीहरु आन्दोलित भएका हुन् ।
विराटनगर महानगर र त्यसको त्यसको आसपासमा बसोबास गर्दै आएका भुमिहिन सुकुम्बासीहरुले बिहीबार विराटनगर महानगरपालीका घेराउ गरे । विराटनगर महानगरपालिकाले गत मंसिर १२ गते अवैध रुपमा कब्जा गरि बनाइएका घर टहरा भत्काउने सुचना जारी गरेको थियो । महानगरले जारी गरेको सुचनाको बिरोधमा उनीहरु महानगर घेराउगर्न पुगेका थिए ।
कोण सभापछि महानगरपालिकाले भुमिहिन सुकुम्बासीहरुको समस्याको समाधान गर्नुपर्ने माग गर्दै विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत एकदेव अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्