विराटनगरमा एकाबिहानै वर्षा , मौसम चिसो बन्यो

<span class='c1'>विराटनगरमा एकाबिहानै वर्षा ,</span> <span class='c2'>मौसम चिसो बन्यो</span>

विराटनगरमा आज शनिबार बिहानैदेखि वर्षा जारी रहेको छ । बिहान ५:३० बजेदेखि नै पानी परिरहेको छ भने मौसम अझ चिसिएको महसुस भएको छ ।

विराटनगरमा शुक्रबार दिउँसो पनि केहिबेर वर्षा भएको थियो । नेपालका विभिन्न पहाडी जिल्लामा हिउँ पर्ने क्रम जारी रहेको हुनाले पनि तराईमा जाडो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्