विराटनगरको सेन्ट जोसेफ स्कुलमा छैटौँ सस्करणको ‘द फ्युजन’ (फोटो फिचर सहित)

विराटनगरको सेन्ट जोसेफ स्कुलमा छैटौँ सस्करणको ‘द फ्युजन’ (फोटो फिचर सहित)

बिराटनगर । विराटनगर ३ मा रहेको सेन्टजोसेफ स्कुलमा छैटौ संस्करणको द फ्युजन कार्यक्रम सम्पन्न गरिएको छ ।
२०७० सालदेखी निरन्तर रुपमा ‘द फ्युजन’ कार्यक्रम गर्दै आएको स्कुलले शुक्रबार र शनिबार आयोजना गरेको थियो । विद्यार्थीहरुले बर्ष सिकेका सिप र ज्ञानको उपलब्धीलाई एकै स्थलमा राखेर प्रर्दशनीमा राखिने गरेको स्कुललका निर्देशक रोहितजङ्ग थपलियाले जानकारी दिए ।
‘ द फ्युजन ’कार्यक्रममा स्कुलका ११ वटा क्लवले विज्ञान प्रदर्शनी, फेस फेन्टिङ, गेमिङ, विभिन्न खानाका परिकारसँगै साँस्कृतिक कार्यक्रम, कल्चरल फेशन शो, डिजे डान्स लगायत विद्यार्थीहरुको स्वाथ्स्य चेकअप समेत गरिएको थपलियाले जानकारी दिए । २ दिन सम्म जारी द फ्युजन कार्यक्रमको २० हजार बढी दर्शकले अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्