ग्रामलक्ष्मी सहकारीको मुनाफा एक करोड १५ लाख

ग्रामलक्ष्मी सहकारीको मुनाफा एक करोड १५ लाख

रंगेली । श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । रंगेली नगरपालिका ६ स्थित आधारभुत बिद्यालयमा भएको साधारण सभामा आर्थिक बर्ष ७५–७६ को आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाले कुल १ करोडौं १५ लाख १९ हजार ८६ रुपैयाँ कूल आम्दानी गरी १७ लाख ७७ हजार ६ सय ५१ रुपैया खर्च गरेको छ ।
संस्थामा ३ सय ५५ जना सदस्य रहका छन । सहकारीले रंगेली नगरपालिका , सुनवर्सी नगरपालिका, धनपालथान गाउँपालिकामा कृषि, शैक्षिक, व्यवसायिक क्षेत्रमा लगानी गर्दै वितीय कारोवार गर्दे आएको छ । सोही अवसरमा सहकारीले ओबीका रंगेल समाचारदाता रविन्द्र बराललाई सम्मान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्