२९ असार २०७७, सोमबार

विराटनगरमा पितृको सम्झनामा १ सय १६ जना विद्यार्थीलाई स्विटर

विराटनगर । विराटनगर ५ कोचाखालमा रहेको एक विद्यालयका विद्यार्थीलाई पितृको सम्झनामा स्विटर वितरण गरिएको छ ।


विराटनगर कोचाखालमा रहेको श्री आधारभुत विद्यालयका १ सय १६ जना विद्यार्थीलाई स्वर्गीय गोविन्द कुमार भट्टराई र स्वर्गीय बिन्दु खनाल भट्टराईको स्मृतिमा आफन्तहरुले स्विटर वितरण गरेका हुन् ।


स्वर्गीय गोबिन्द र बिन्दुका आफन्त प्रकृती भट्टराई र भाष्कर भट्टराई लगायतले विपन्न समुदायका विद्यार्थीहरु विद्यालयमा पुगेर स्विटर प्रदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-11

Country Confirmed Death
Nepal1671938
India84952222673
China850714641
Malaysia8704122
Qatar103128146
Australia9797108
US3245925134777
Saudi Arabia2294802181