विराटनगरको जेनिथ कलेजमा बार्षिक कार्यक्रम तथा खेलकुद सप्ताह

विराटनगरको जेनिथ कलेजमा बार्षिक कार्यक्रम तथा खेलकुद सप्ताह

बिराटनगर पुष २४ ,

बिराटनगर १० तिनटोलियामा रहेको जेनिथ कलेजमा बार्षिक कार्यक्रम हुने भएको छ । कलेजको आयोजनामा पुष २६ गते शनिबार उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम कलेज प्रांगणमा हुने छ ।

साथै कलेजमा पुष १८ गते देखि सुरु भएको खेलकुद सप्ताहका बिजेता खेलाडीहरुलाई पनि उक्त समारोहमा पुरस्कृत गरिने कलेजका प्रमुख सन्दिप दास श्रेष्ठले बताए । खेलकुद सप्ताह अन्तर्गत कलेजमा टेबुल टेनिस , भलिबल , चेस , हाजिरीजवाफ लगायतका बिभिन्न खेल खेलाइएको थियो ।

कलेजमा पूर्वान्चल विश्व विद्यालय अन्तर्गतको बिबिए र एमबीए कार्यक्रम चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्