प्याब्सनको स्थापना दिवसमा वृद्धाआश्रमा खाद्यान्य तथा कपडा वितरण

<span class='c1'>प्याब्सनको स्थापना दिवसमा वृद्धाआश्रमा</span> <span class='c2'>खाद्यान्य तथा कपडा वितरण</span>

विराटनगर । २९ औं प्याब्सन दिवसको अवसर पारेर वृद्ध आश्रमका जेष्ठ नागरिकहरूलाई जाडोको न्यानो कपडा तथा पौष्टिक खाद्यान्य वितरण गरेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका – १ स्थित महिला जागृती तथा वृद्धाआश्रमका वृद्धाहरूलाई बिहीबार प्याब्सन नगर समिति विराटनगरले कपडा तथा खाद्यान्य वितरण गरेको हो ।


प्याब्सनको दिवसको आवसर पारेर सामाजिक उत्तरदात्यिवय अन्तर्गत आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई खाद्यान्य तथा जाडाको न्यानो कपडा वितरण गरेको प्याब्सन विराटनगरका सचिब अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । प्याब्सनको स्थापना दिवसको अवसरमा प्याब्सन मोरङले पनि दिप प्रज्वल कार्यक्रम आयोजना गरि मनाएको छ । विराटनगर – ४ मा रहेको नवनिर्मत भवनमा दिप प्रज्जवल कार्यक्रम गरि प्याब्सनको स्थापना दिवस मनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्