ट्राफिक प्रहरीको नियम विराटनगरका व्यापारीद्धारा विरोध भिडियो सहित हेर्नुहोस

ट्राफिक प्रहरीको नियम विराटनगरका व्यापारीद्धारा विरोध भिडियो सहित हेर्नुहोस

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले आज मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने नियम ल्याएसँगै स्थानिय व्यापारीहरुले विरोध जनाएका छन् ।
विराटनगर महानगरपालीका , विराट व्यापार संघ , ९ नम्बर वडा कार्यालय र जिल्ला ट्राफिक कार्यालय मोरङको गत पुष १६ गते बसेको सयुक्त बैठकले सडकका दुवै साइडमा नो पार्किङ बनाउने निर्णय गरेको थियो ।

भिडियो सहित हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्