बिजय गच्छदारमाथि प्रतिशोधपूर्ण मुद्दा लगाएको भन्दै विराटनगरमा तरुणको प्रदर्शन

बिजय गच्छदारमाथि प्रतिशोधपूर्ण मुद्दा लगाएको भन्दै विराटनगरमा तरुणको प्रदर्शन

विराटनगर । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले काँग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि प्रतिशोधपूर्ण मुद्दा लगाएको भन्दै विराटनगरमा तरुण दलले विरोध प्रदर्शन गरेको छ । गच्छदारमाथि झुठो आरोप लगाएर फसाउन खोजिएको भन्दै तरुण दल महानगर कार्यसमिति विराटनगरले आईतबार विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा तरुण दलका कार्यकर्ता तथा नेताहरुले गच्छदारलाई फसाउन खोजेको भन्दै तुरुन्त मुद्दा फिर्ता लिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्