लर्डबुद्ध कलेजमा फुड प्रडक्सन तालिम

<span class='c1'>लर्डबुद्ध कलेजमा फुड</span> <span class='c2'>प्रडक्सन तालिम</span>

विराटनगर । विराटनगर–१० मा रहेको लर्डबुद्ध कलेजले फुड प्रडक्सन तालिमको आयोजना गरेको छ ।
कलेजमा कक्षा– १२ अध्ययनरत ५२ जना विद्यार्थीहरुलाई सो तालिम दिएको कलेजले जनाएको छ । यो तालिममा सर्भिस, लाइभ प्याक्ट्रिकल गर्नुका साथै टेवल लेआउट सिक्न तथा ब्याचलर लेवलमा गए पछि सजिलो होटेल मेनेजमेन्टका को–अर्डिनेटर अमित महतोले बताए । को–अर्डिनेटर महतोका अनुसार पूर्णरुपमा कुकिङ रेन्जसहितको किचेन र अन्तराष्ट्रिय वारको व्यवस्था रहेको बताए । तालिमको सहजिकरण को–अर्डिनेटर महतोले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्