विराटनगरमा कवि नवराज पराजुलीको “कविता कन्सर्ट” आज हुदै

विराटनगरमा कवि नवराज पराजुलीको “कविता कन्सर्ट” आज हुदै

विराटनगर फाल्गुन ३०

विराटनगरमा कवि नवराज पराजुलीको "कविता कन्सर्ट" आज दिउसो आयोजना हुदैछ । संकल्प नेपालको आयोजनामा विराटनगरको इस्टर्न स्टार होटेलमा आज दिउसो उक्त कार्यक्रम हुन लागेको हो ।

युवाहरुमाझ लोकप्रिय कवि पराजुलीले विराटनगर युवामाझ उनका विभिन्न लोकप्रिय कविता प्रस्तुत गर्नेछन् ।दिउँसो ३ बजेबाट सुरु हुने उक्त कार्यक्रमबाट उठेको पैसा धुर्मुस सुन्तली फाउन्डेसनले बनाइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि पनि सहयोग गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको मिडिया पार्टनर आवर विराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्