कोरोना भाइरसका कारण विराटनगरमा दश रुपैयाको खाना अभियान स्थगित

कोरोना भाइरसका कारण विराटनगरमा दश रुपैयाको खाना अभियान स्थगित

विराटनगर । विराटनगरका समाजसेवी दिलिप धाडेवाले संचालन गर्दै आएको १० रुपैयामा भेटभरी खाना अभियान स्थगित भएको छ । हाल विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण उनले २ महिना अगाडीदेखी संचालन गर्दै आएको खाना अभियान रोक्नु परेको धाडेवाले बताए ।

कोरोना भाइरसका फैलिरहेको अवस्थामा खाना खाने स्थानमा भिडभाड हुने भएका कारण हाल अर्को सुचना नहुन्जेल सम्म स्थागित गरिएको धाडेवाले जानकारी गराए । २ महिना बढी सम्म थालिएको अभियानमा ७० हजार भन्दा बढीले खाना खाएको धाडेवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्