विराटनगरको बद्धाआश्रममा जेनरल अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर

<span class='c1'>विराटनगरको बद्धाआश्रममा जेनरल अस्पतालको</span> <span class='c2'>नि:शुल्क स्वास्थ्य शिविर</span>

विराटनगर, चैत १

विराटनगर स्थित महिला जागृति बृदा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । जनरल हस्पितल एण्ड ट्रमा सेन्टरले आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा आश्रमममा आश्रीत जेयष्ठ नागरिकहरुलाई निशुल्क औषधी र सम्पुर्ण सेवाहरु आश्रममै उपलब्ध गराएको छ ।

अस्पतालले आगामी दिनमा विभिन्न सामाजिक कामहरु निरन्तर शिविर मार्फत जारी राख्ने अस्पतालका अध्यक्ष जय प्रकाश रायले जानकारी दिए । उक्त शिविरमा नाक, कान घाँटी को लागि सम्पुर्ण प्राविधिक सहित चेक जाच गरिएको छ । शिविरमा अस्पतालबाट दिपक राय, जय प्रकाश राय , डा. बिप्र लोहिनी , मोहमद सलिम, सामाजिक अभियानता पेरिस सुवेदी र सुशील खत्रीलगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्