प्रदेशका सबै सिडिओलाई कोराना रोकथाम तथा नियन्त्रण सम्बन्धी मन्त्रीको निर्देशन

प्रदेशका सबै सिडिओलाई कोराना रोकथाम तथा नियन्त्रण सम्बन्धी मन्त्रीको निर्देशन

विराटनगर । कोरोना भाइरस कोभिड – १९ को प्रकोप नियन्त्रण र रोकथामका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले मातहतका प्रमुख जिल्ला अधिकारी(सिडियो)लाई निर्देशन दिएका छन् ।

मन्त्री कार्कीले बुधबार भिडियो कन्फ्रेन्स मार्फत मातहतका सिडिओहरुलाई निर्देशन दिएका हुन ।
कोरोनाको रोकथाम, प्रतिरक्षा र उपचार सम्बन्धी कार्ययोजनाको बिषयमा मन्त्री कार्कीले जिल्ला प्रशासन कार्यालयका सिडियोहरुलाई निर्देशन दिएका हुन । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले प्रदेश १ अन्तरगतका सिडियोहरुलाई निर्देशन दिदै कोरोनाको प्रकोपबाट बच्न र संभावित उपायका बिषयमा सर्तक रहन निर्देशन दिए । मन्त्री कार्कीले मन्त्रालयको पहलमा बसेको सुरक्षा समन्वय बैठकको निर्णय कार्यान्वयन गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्