भिडियो अपडेट : विराटनगरमा मास्कको कालो बजारी गर्ने व्यापारी पक्राउ

<span class='c1'>भिडियो अपडेट : विराटनगरमा मास्कको</span> <span class='c2'>कालो बजारी गर्ने व्यापारी पक्राउ</span>

विराटनगर । बजारमा अहिले मास्क अभाव भइरहेको बेला लुकाएर राखेको अवस्थामा विराटनगर ९ मा संचालनमा रहेको श्री सर्जीइम्पेक्समा भेटियो ११ हजार पिस मास्क २ बढी सेनिटाईजर । मास्क बजारमा अभाव भइरहेको बेला कालो बजारी गर्ने राजेस अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पुरा भिडियोे हेर्नुहोस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्