१८ जेष्ठ २०७७, आईतवार

भिडियो अपडेट : विराटनगरमा मास्कको कालो बजारी गर्ने व्यापारी पक्राउ

विराटनगर । बजारमा अहिले मास्क अभाव भइरहेको बेला लुकाएर राखेको अवस्थामा विराटनगर ९ मा संचालनमा रहेको श्री सर्जीइम्पेक्समा भेटियो ११ हजार पिस मास्क २ बढी सेनिटाईजर । मास्क बजारमा अभाव भइरहेको बेला कालो बजारी गर्ने राजेस अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पुरा भिडियोे हेर्नुहोस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-30

Country Confirmed Death
Nepal14016
India1818275185
China841284638
Malaysia7762115
Qatar5526236
Australia7192103
US1770165103776
Saudi Arabia83384480