विराटनगरमा कोरोना त्रास : बजारमा मानिसको भिड कम हुदै, “सेमी लकडाउन” विराटनगर

विराटनगरमा कोरोना त्रास : बजारमा मानिसको भिड कम हुदै, “सेमी लकडाउन” विराटनगर

कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई प्रभावित पारिरहेको समयमा त्यसको  नेपालको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्दै गइरहेको छ । खासगरी, नेपालको पर्यटन उद्योग कोरोना भाइरसका कारण थलिएको छ । देश नै "सेमी लकडाउन" मा गएको बेला यस्तो असर भारतको सिमासंग जोडिएको विराटनगरमा अपनी परेको छ ।

विराटनगरका बसपार्क, एयरपोर्टदेखि बजार क्षेत्र विगत केही समयदेखि सुनसान हुन थालेका छन् ।

होटल, रेष्टुरेन्ट, हवाइ क्षेत्रले अहिले सञ्चालन खर्च समेत उठाउन सकेका छैैनन् । तर , विराटनगरका मल , गुद्री बजार तथा रेस्टुरेन्ट भने खुला नै रहेका छन् । विराटनगरका शैक्षिक सस्था समेत बन्द भएको अवस्थामा विराटनगर बाहिरबाट आउने बिद्यार्थी भने आफ्नोआफ्नो घर फर्किएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्