विराटनगरमा लकडाउनमा केही समस्या पर्यो ? लगाउनुहोस फोन यी नम्बरमा !

विराटनगरमा लकडाउनमा केही समस्या पर्यो ? लगाउनुहोस फोन यी नम्बरमा !

विराटनगर महानगरपालिकाले लकडाउनको बेला कोही नगरबासीलाई समस्या परे सम्पर्क गर्न केही अत्यावश्यक टेलिफोन नम्बर सार्वजनिक गरेको छ ।

बिराटनगर महानगर क्षेत्र भित्र काेही कसैलाई केही आवश्यक सहयाेग परेमा बिराटनगर महानगरपालिकालाई सम्पर्क गर्नुहुन अनुराेध गर्दै यी नम्बर सार्वजनिक गरेको हो ।

ईन्द्रमणी पाेख्रेल--प्रमुख प्रशासकिय अधिकृत : ९८५२०६११११
अर्जुन थपलिया--प्रशासन महाशाखा प्रमुख : ९८५२०३००१०
पुनम दाहाल--सामुदायिक शाखा प्रमुख :
९८५२०२२७२९
राजेन्द्र प्रधान -- विपत व्यवस्थापन महाशाखा प्रमुख :
९८४२०३००११
रमेश कार्की-- स्वास्थ्य महाशाखा प्रमुख : ९८४२०२३६७९
त्रिभुषण गिरी : प्रमुखकाे स्वकिय सचिव : ९८५२०२७८९७
हिरालाल यादव-- फाेहाेर मैला शाखा प्रमुख :
९८४२०४३४६०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्