कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मात्रै ५४ हजार २४८ को ज्यान गयो

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मात्रै ५४ हजार २४८ को ज्यान गयो

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मात्रै ५४ हजार २४८ को ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६ हजार ४० कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ३५ हजार २९३ संक्रमितको पहिचान भएको छ । अमेरिकामा ७ लाख ८८ हजार ११५ कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यसमध्ये १५ हजार ११० संक्रमितको अवस्था गम्भीर रहेको छ ।

कोरोनाले विश्वभर २ लाख ३ हजार १३९ को ज्यान गइसकेको छ । संक्रमितको संख्या २९ लाख १८ हजार ९३४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्