कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार नाघ्यो

<span class='c1'>कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या</span> <span class='c2'>२ लाख ६ हजार नाघ्यो</span>

कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार नाघेको छ । विश्वका २१३ देशमा फैलिएको करोना संक्रमणका सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ९१० पुगेको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा ५५ हजार ४११ जनाको कोरोनाका कारण ज्यान गएको छ । इटलीमा २६ हजार ६४४, स्पेनमा २३ हजार १९०, फ्रान्समा २२ हजार ८५६ तथा बेलायतमा २० हजार ७३२ कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल विश्वभर १९ लाख ८७ हजार भन्दौ धेरै कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ५७ हजार ६०० को अवस्था गम्भीर रहेको छ । बाँकीको अवस्था मध्यम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्