कोरोनाको संक्रमणका कारण अमेरिकामा थप एक नेपालीको मृत्यु

<span class='c1'>कोरोनाको संक्रमणका कारण अमेरिकामा</span> <span class='c2'>थप एक नेपालीको मृत्यु</span>

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा थप एक जना नेपालीको मृत्यु भएको छ । इनोभा फेयर ओक्स अस्पतालमा २० दिन अघिदेखि उपचाररत भर्जिनिया राज्यको सेन्टरभिलमा बसोबास गर्दै आएका महेश पन्थीको निधन भएको हो ।

उनको उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो । पन्थी १० बर्षअघिबाट आमा, श्रीमती, एक छोरा र एक छोरीसँग अमेरिका बस्दै आएका थिए ।

अमेरिकामा हालसम्म १० लाख ३५ हजार ७७५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा ५९ हजार २६६ को ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्